WALK BY FAITH

हाम्रो उद्देश्य र मिशन

Nepali Christian Church Aldershot (NCCA)

Walk by Faith operates as a ministry of the Nepali Christian Church Aldershot (NCCA).

हाम्रो उद्देश्य र मिशन

"यसरी विश्वास पनि काममा प्रकट हुँदैन भने त्यो विश्वास मृत हो।"

याकूब २:१७

"किनकि हामी विश्वासद्वारा हिँड्छौं, देखिने कुराको आधारमा होइन।"

२ कोरिन्थी ५:७

यस जिवित वचन अनुसार Walk by Faith त्रिएक परमेश्वरको इच्छा अनुसार गठन भएको हामी विश्वास गर्दछौं।

हामी कसरी सुरु भयौं

वाक बाई फेथ (Walk by Faith) को स्थापना २९ जुन २०२५ मा भएको हो र यो नेपाली ख्रीस्टीयन चर्च अल्डरशट (NCCA) को अधीनमा सञ्चालित छ।

हाम्रो टिम

टिमको विवरण मण्डलीबाट आउन बाँकी छ — चाँडै अपडेट हुनेछ।

हामीलाई फेसबुकमा फलो गर्नुहोस्

Link coming soon — check back shortly.