Walk by FaithWALK BY FAITH
चर्च निर्माण

गेत्समनी चर्च भवन निर्माणमा सहयोग

Dharan 5, Nepal · २०२६ सेप्टेम्बर १०
NCC Walk by Faith Team ले नेपालको कोशी प्रदेश, सुनसरी जिल्ला, धरान उपमहानगरपालिका वडा नं. ५ मा रहेको Getsamane Church (गेत्समनी चर्च) को भवन निर्माणका लागि सहयोग गरेको छ। उक्त सहयोग पास्टर रोमनज्यूलाई हस्तान्तरण गरिएको हो। यस सहयोगले स्थानीय ख्रीष्टियन समुदायका लागि आराधना तथा संगतिको स्थान निर्माण गर्न योगदान पुर्‍याएको छ।

1

चर्च निर्माण

तस्बिरहरू